ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्न सकिने
setopati.com · Mon Jul 27 09:43:52 GMT 2026

ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा सार्वजनिक गरेको छ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्युआर कोड स्क्यान गरी व्यक्तिगत बचत खातामा खोल्न सक्नेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)