‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
ratopati.com · Mon Jul 27 09:51:42 GMT 2026

काठमाडौँ । चलचित्र विकास बोर्डले फिल्म ‘रोल नं. १’ र ‘भागदौड’को अहिले सम्मको बक्सअफिस रिपोट सार्वजनिक गरेको छ ।
आइतबार रातिसम्मको रिपोर्टअनुसार फिल्म ‘रोल नं. १’ को ग्रस कलेक्सन १ करोड ७८ लाख ५१ हजार ६५८ रुपैयाँ छ । फिल्मलाई ७१ हजार ४७३ जनाले हेरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)