भारतमा विद्यार्थी प्रदर्शनकारीमाथि एके–४७ बाट गोली चलाएको भिडियो भाइरल
kathmandupati.com · Mon Jul 27 09:51:43 GMT 2026

एजेन्सी– भारतमा चर्किएको विद्यार्थी आन्दोलन दबाउन बल प्रयोग गर्ने क्रममा सुरक्षाकर्मीले अत्याधुनिक एके–४७ राइफलबाट गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
बिहार राज्यको सिवानमा भएको प्रदर्शनका सहभागीलाई लक्षित गरी प्रहरीले एके–४७ बाट गोली चलाएको भिडियो सञ्जालमा फैलिएपछि सरकारको व्यापक आलोचना भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)