मोरङमा बालिकामाथि दुई दिनमा छुट्टाछुट्टै क्याफेमा जबरजस्ती करणी, क्याफे सञ्चालकसहित ५ जना पक्राउ
canadanepal.com · Mon Jul 27 09:48:21 GMT 2026

विराटनगर- मोरङमा एक बालिकामाथि दुई फरक-फरक क्याफेमा पुर्याएर जबरजस्ती करणी तथा सामूहिक करणी गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको संयुक्त प्रहरी टोलीले घटनामा संलग्न पाँचै जना आरोपीलाई साउन १० गते दिउँसो पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)