नामिबियाविरुद्ध नेपालले टस जितेर बलिङ गर्दै
annapurnapost.com · Mon Jul 27 09:49:30 GMT 2026
काठमाडौं : आइसीसी विश्वकप लिग २ अन्तर्गत जारी श्रृंखलाको तेस्रो खेलमा नेपालले नामिबियाविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएको छ।
नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन्। नेपालले यसअघि जारी श्रृंखलाको पहिलो र दोस्रो खेलमा लगातार हार बेहोरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)