खानी विधेयकलाई अन्तिम रुप दिइदै
kharibot.com · Mon Jul 27 10:15:00 GMT 2026

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’लाई अन्तिम रूप दिने तयारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)