मोरङमा बालिकामाथि जबरजस्ती करणी गर्ने पाँच जना पक्राउ
nagariknews.nagariknetwork.com · Mon Jul 27 10:15:53 GMT 2026

मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार साउन २ गते सुनवर्षी नगरपालिकाकी एक बालिकालाई रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद असमानले ललाई–फकाई रंगेली–७ स्थित युमी क्याफेमा लगी विभिन्न प्रलोभनमा पारी जबरजस्ती करणी गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)