ओली–प्रचण्डको ३ बुँदे सत्ता सहमतिले एमाले र नेकपाभित्रै असन्तुष्टि
bishowkhabar.com · Mon Jul 27 10:29:07 GMT 2026

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सत्ता सहमतिप्रति दुवै दलभित्र असन्तुष्टि बढेको छ ।
विगतका कमजोरीको समीक्षा नगरी सत्ता भागबण्डामै केन्द्रित सहमति गरिएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)