किन बसेन शिक्षा समितिको बैठक ?
baahrakhari.com · Mon Jul 27 10:25:47 GMT 2026

काठमाडौं । सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बसेन । दिउँसो २ बजे ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्था’ विषयमा छलफल गर्नेगरी तय भएको बैठक स्थगित गरियो ।
आजको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित दुवै मन्त्रालयका सचिवलाई बोलाइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)