नागढुंगा सुरुङमार्ग क्षेत्रका बासिन्दाले गरे प्रदर्शन
barnanmedia.com · Mon Jul 27 10:23:36 GMT 2026

काठमाण्डु – नागढुङ्गा–सिस्नेरी सुरुङमार्ग उदघाट्नको क्रममा स्थानीय बासिन्दाले विरोध गरेका छन् ।
सुरुङमार्गको उदघाट्नका क्रममा काठमाण्डुको चन्द्रागिरि नगरपालिकाका स्थानीय बासिन्दाले आफ्ना माग पूरा हुनुपर्ने भन्दै प्रदर्शन गरेका छन् । नागढुङ्गा सुरुङमार्ग पीडित संघर्ष समितिको नेतृत्वमा स्थानीयले प्रदर्शन गर्दै धर्नामा बसेका थिए । तर प्रहरीले धर्नामा हस्तक्षेप गर्दै उनीहरूलाई हटाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)