टस जित्दै नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्ने
barnanmedia.com · Mon Jul 27 10:24:24 GMT 2026
साउन, काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको महत्त्वपूर्ण खेलमा नेपालले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
नेदरल्यान्ड्समा जारी खेलमा नेपालका कप्तानले टस जितेपछि नामिबियालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। लगातार दुई खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै लयमा फर्किने लक्ष्यसहित मैदानमा उत्रिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)