विश्वकपका आलोचकहरूलाई फिफा अध्यक्ष इन्फान्टिनोले फर्काए जवाफ
baahrakhari.com · Mon Jul 27 10:32:33 GMT 2026
काठमाडौं । विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको आलोचना गर्नेहरूलाई घृणा र गलत प्रचार फैलाएको आरोप लगाएका छन् । उनले फिफा विश्वकप २०२६ एकता, सुरक्षा र समावेशिताको उत्सवका रूपमा सफल भएको बताएका छन् ।
जुलाई २७ मा सार्वजनिक गरिएको खुला पत्रमा ५६ वर्षीय इन्फान्टिनोले स्पेन विश्व विजेता बनेको तथा अमेरिका, क्यानडा र मेक्सिकोले सफलतापुर्वक सम्पन्न गरेको विश्वकपलाई विश्वभरका लाखौँ समर्थकले खुसी र एकताको भावनासहित अनुभव गरेको उल्लेख गरेका छन् । आलोचकहरूले त्यसलाई बेवास्ता गरेको आरोप उनले लगाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)