नामिबियाविरुद्ध नेपाललाई दोस्रो सफलता
nagariknews.nagariknetwork.com · Mon Jul 27 10:35:37 GMT 2026
आईसिसी लिग २ अन्तर्गत नेपाल र नामिबिया बीचको खेल जारी छ।
नेपालले टस जितेर पहिला फिल्डिङ रोजेपछि अहिले नामिबियाले ब्याटिङ गरिरहेको छ। १२ ओभरमा नामिबियाले २ विकेटको क्षतिमा ३७ रन बनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)