माइतीघर डुबान रोक्न महानगरले थाल्यो ढल सफाइ, प्रतिवेदन अनुसार दीर्घकालीन काम अघि बढाइने
setopati.com · Mon Jul 27 10:37:49 GMT 2026

वर्षा हुनासाथ काठमाडौंको माइतीघर मण्डल क्षेत्र जलमग्न हुने समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले तत्काल र दीर्घकालीन कार्यान्वयनको तयारी सुरू गरेको छ।
प्राविधिक समितिले बुझाएको प्रतिवेदनका आधारमा महानगरले तत्कालका लागि ढल सफाइको काम अघि बढाएको छ भने दीर्घकालीन समाधानका लागि अन्य साझेदार निकायहरूसँग छलफलको तयारी गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)