आँपको उत्पादन बढ्यो, घटेन मूल्य
nepalsamaya.com · Mon Jul 27 10:41:27 GMT 2026

काठमाडौं। आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल, उत्पादन तथा उत्पादकत्व बढ्दै गएको देखिन्छ। मूल्य भने प्रायः घट्नुको साटो वृद्धि भएको देखिन्छ।
आँप उत्पादन गर्ने किसानदेखि आमउपभोक्तासम्म पुग्न कम्तिमा तीन तहका व्यावसायी हुने भएकाले उत्पादन र उपभोग्य मूल्यमा ठूलो अन्तर देखिने गरेको आरोप लाग्ने गरेको छ। नेपालमा स्वदेशी उत्पादनदेखि भारत र चीनबाट आयात हुने विभिन्न प्रजातिका आँपको बैशाखदेखि असोजसम्म उपभोग हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)