सुनसरीमा सामाजिक सद्भाव कायम राख्न मानव अधिकार आयोगको अपिल
onlinekhabar.com · Mon Jul 27 10:40:35 GMT 2026

११ साउन, काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले एक विज्ञप्ति जारी गर्दै कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले प्रारम्भिक अनुगमन गरिरहेको जानकारी गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)