पोखराबाट बांङ्लादेशका क्रिकेटर शाकिबले खेल्ने
nepalnews.com · Mon Jul 27 10:54:22 GMT 2026
काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि बाङ्लादेशका क्रिकेटर शाकिब अल हसनलाई आफ्नो टोलीमा अनुबन्ध गरेको छ।
विश्व क्रिकेटका सर्वकालीन उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने शाकिबले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समयदेखि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)