सुर्खेतमा दुई दिन कुरेर सिलिन्डर भर्छन् उपभोक्ता
khabarhub.com · Mon Jul 27 10:57:01 GMT 2026

कर्णाली – सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन आउनेहरूको भीड लाग्ने गरेको छ । स्थानीय राति २ः०० बजेदेखि खाली ग्यास लिएर ग्यास डिलरमा पुग्छन् । एक-दुई दिन कुरेर मात्र भरिएको सिलिन्डर लिएर फर्किछन् । पछिल्लो समय ग्यास अभाव देखिएपछि उपभोक्ताले सास्ती खेप्नुपरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)