बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर महिलाको मृत्यु
setopati.com · Mon Jul 27 10:54:42 GMT 2026
बैतडीमा घाँस काट्ने क्रममा ढुंगा लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका–१ कि २२ वर्षीया अस्मिता भट्ट रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)