गण्डकीका ४ एयरपोर्ट, राज्यको करोडौं ‘स्वाहा’
clickmandu.com · Mon Jul 27 11:00:32 GMT 2026

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा आउन नसक्दा राज्यको करोडौँ लगानी प्रतिफलविहीन बनेको छ ।
मुलुकका केही विमानस्थल निर्माणमा तदारुकता देखिए पनि तिनको सञ्चालन र दिगोपनामा भने सम्बद्ध पक्षको ध्यान नपुग्दा अलपत्र अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)