सुनसरीका सिडिओ र एसपीलाई जिम्मेवारीमुक्त गर्ने गृह मन्त्रालयको तयारी, ब्याकअप टोली तैनाथ!
barnanmedia.com · Mon Jul 27 11:01:15 GMT 2026

काठमाण्डु – बोलबम यात्राका क्रममा हिंसात्मक घटना भएपछि सरकारले सुनसरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरे र प्रहरी प्रमुखलाई जिम्मेवारीमुक्त गर्ने भएको छ ।
गृह मन्त्रालय स्रोतका अनुसार सुरक्षा सावधानी अपनाउन नसकेको आरोपमा दुवै पदाधिकारीलाई गृह मन्त्रालय झिकाउने तयारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)