दुबईबाट मुम्बई आइरहेको जहाज राजकोट डाइभर्ट
setopati.com · Mon Jul 27 11:12:00 GMT 2026

दुबईबाट मुम्बईका लागि उडान भरेको इन्डिगोको एउटा जहाज सोमबार राजकोट अन्तर्राष्ट्रिय विमनस्थलमा आकस्मिक रूपले डाइभर्ट गरिएको छ।
सामान राख्ने ठाउँमा धुवाँको चेतावनीपछि सोमबार राजकोट अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)