माडी आउन सडक निर्माण हुन्छ: मन्त्री गौतम
makalukhabar.com · Mon Jul 27 11:18:24 GMT 2026

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा मात्र राजनीति गर्नुपर्ने बताएकी छन् ।
माडीमा सञ्चालित शिव पुराण ज्ञान महायज्ञलाई आज सम्बोधन गर्दै उनले निर्वाचनको बेला राजनीति गरियो, अब सकियो, विकास निर्माण जुटौँ भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)