देवानगञ्ज घटनामा संवादबाट समाधान खोज्न मानव अधिकार आयोगको अपिल
kathmandupati.com · Mon Jul 27 11:19:31 GMT 2026

काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा भएको झडप घटनामा संवादबाट समाधान खोज्न अपिल गरेको छ ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण समाधानका लागि अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)