देवानगञ्ज घटनाबारे मानव अधिकार आयोगले थाल्यो अनुसन्धान
setopati.com · Mon Jul 27 11:25:04 GMT 2026

राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ।
आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले घटनाको प्रारम्भिक अनुसन्धान गरिरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)