के हो सुनसरीको कप्तानगञ्ज घटना ?
lokaantar.com

सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्जमा गएराति भएको हिंसात्मक प्रदर्शनले उग्र रूप लिएपछि सोमबार कर्फ्यु आदेश जारी भएको छ ।
दुई सुरक्षा निकाय नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रदर्शन नियन्त्रण गर्न सक्ने अवस्था नरहेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्यु नै जारी गर्नुपरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)