त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्गे पुल बगायो
barnanmedia.com · Sun Aug 30 07:43:07 GMT 2026

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।
सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)