शव गाड्ने बारेमा मन्त्री महावीर पुनले भने- सरकारको पनि अलिअलि बुद्धि छ !
barnanmedia.com · Sun Aug 30 07:47:44 GMT 2026

काठमाडाैं । रसुवा बाढीमा फेला परेका शवहरूलाई जमिनमुनि गाडेर व्यवस्थापन गर्ने निर्णयबारे उठेका प्रश्नहरूबारे विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले वस्तुस्थिति र प्रक्रियाबारे स्पष्ट पारेका छन् ।
उनका अनुसार फेला पारिएका ८५ प्रतिशतभन्दा बढी शवहरू खण्डित अवस्थामा छन्, जसका हात, खुट्टा वा शरीरका टुक्राहरू मात्र प्राप्त भएका छन्। सग्लो शरीर भएका शवहरू पनि चिन्न सकिने अवस्थामा छैनन्। यस्तो स्थितिमा शव पहिचान गर्ने एक मात्र वैज्ञानिक र आधुनिक उपाय डीएनए नमुना सङ्कलन गर्नु हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)