मन सरगमको ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक, राजेश पायल राई र यश कुमारले गरे विमोचन
kendrabindu.com · Mon Jul 27 11:54:02 GMT 2026

काठमाडौं । गायक सुमन सरगमले नयाँ गीत ‘आफ्नो बनाई लैजाउ’ सार्वजनिक गरेका छन् । आइतबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।
चर्चित गायकद्धय राजेशपायल राई र यश कुमारले संयुक्तरूपमा ‘आफ्नो बनाई लैजाउ’को भिडियो सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)