देवानगञ्ज घटना : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई फिर्ता बोलाइयो
khabarhub.com · Mon Jul 27 11:57:43 GMT 2026

काठमाडौं-
गयराति सुनसरीमा भएको हिंसात्मक घटनापछि त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) वासुदेव घिमिरेसहित सबै सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)