सुनसरी घटनालाई लिएर प्रहरी, प्रशासनका प्रमुखलाई तानियो काठमाडौं
setopati.com · Mon Jul 27 11:54:00 GMT 2026

सुनसरीमा भएको घटनालाई लिएर गृह मन्त्रालयले त्यहाँका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सिडिओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको गृहमन्त्री सुधन गुरूङको सचिवालयले जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)