बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
nepalpress.com · Mon Jul 27 11:59:46 GMT 2026
काठमाडौं। पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि बंगलादेशका अनुभवी अलराउन्डर शकिब अल हसनलाई टोलीमा भित्र्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)