विराटनगर बजार बन्द, राजबिराजमा पनि प्रदर्शन
baahrakhari.com · Mon Jul 27 12:04:59 GMT 2026

काठमाडौं । सुनसरी घटनाको विरोधमा कोसी प्रदेशको राजधानी विराटनगर बन्द गराइएको छ ।
प्रदर्शनकारीले बजार बन्द गराउँदै हिंडेपछि विराटनगरमा पसल–सर्टर बन्द भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)