कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशतले बढे पनि घटेन खराब कर्जा
arthadabali.com · Mon Jul 27 12:13:57 GMT 2026

काठमाडौँ / कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले नाफामा उल्लेख्य सुधार गर्दै खुद नाफामा ३३.५१ प्रतिशतको वृद्धि हासिल गरेको छे।
बैंकको अघिल्लो वर्षको सोही अवधिको खुद नाफा ६६ करोड ९७ लाख ५१ हजार रुपैयाँ कमाएको यो बैंकले समीक्षा अवधिमा सो रकम बढाएर ८९ करोड ४१ लाख ७८ हजार रुपैयाँ पुर्याएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)