देवानगञ्ज घटना : फिर्ता बोलाइए सुरक्षा प्रमुखहरू
himalpress.com · Mon Jul 27 12:13:04 GMT 2026

काठमाडौँ- गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ।