सविन राई र नविन के. भट्टराईको ब्यान्ड एउटै मञ्चमा, साउन २३ मा 'द रक लेगेसी'
setopati.com · Mon Jul 27 12:12:00 GMT 2026

नेपाली सांगीतिक क्षेत्रका चर्चित दुई ब्यान्ड सविन राई एन्ड द फारोह र नविन के. भट्टराई एन्ड अतृप्त एकै मञ्चमा प्रस्तुत हुने भएका छन्।
यही साउन २३ गते (८ अगस्ट) ठमेलस्थित क्लब नोभामा 'द रक लेगेसी' लाइभ कन्सर्ट आयोजना हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)