सुनसरीका सीडीओ घिमिरेसहित सुरक्षा प्रमुखलाई फिर्ता बोलाइयो
clickmandu.com · Mon Jul 27 12:18:13 GMT 2026

काठमाडौं । गृह मन्त्रालयले गए राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका सीडीओ इश्वरीप्रसाद अर्याललाई खटाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)