सामाजिक सद्भाव कायम राख्न र अफवाहको पछि नलाग्न कोशीका मुख्यमन्त्रीको अपिल
nepalpress.com · Mon Jul 27 12:21:48 GMT 2026

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीमा दुई समुदायबीच हिंसा भड्किएपछि संयमित रहन, अपुष्ट सूचना वा अफवाहको पछि नलाग्न आग्रह गरेका छन्।
मुख्यमन्त्री कार्कीले एक विज्ञप्ति जारी गर्दै सामाजिक सद्भाव, आपसी विश्वास र भाइचारालाई अझ सुदृढ बनाउन आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)