सामाजिक सद्भाव कायम राख्न कोसीका मुख्यमन्त्रीको अपिल
baahrakhari.com · Mon Jul 27 12:23:51 GMT 2026

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सामाजिक सद्भभाव कायम राख्न अपिल गरेका छन् ।
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सम्वेदनशील बेलामा शान्ति सुव्यवस्था कायम राख्न कार्कीले अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)