जेठमै कुटिएका थिए अशोक दर्जी, घटनाबारे के भन्छ प्रहरी ?
khabarhub.com · Mon Jul 27 12:31:43 GMT 2026

काठमाडौं – बाल गायक अशोक दर्जीमाथि दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि विभिन्न टिप्पणी सुरू भएको छ । यसकारण खबरहब ले घटनाबारेको तथ्य प्रहरीसँग मागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)