अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान : मुख्यमन्त्री कार्की
barnanmedia.com · Mon Jul 27 12:29:54 GMT 2026

कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अफवाहको पछि नलाग्न र सामाजिक सद्भाव कायम राख्न आह्वान गरेका छन्।
सोमबार मुख्यमन्त्री कार्कीले प्रेस विज्ञप्ति जारी गरी सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनप्रति दुःख व्यक्त गरेका छन्। उनले प्रदेश सरकार घटनाबाट पीडित परिवार र घाइतेको साथमा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)