चीनबाट आइपुग्यो ५० टन राहत सामग्री
gorkhapatraonline.com · Sun Aug 30 07:49:59 GMT 2026

चीनबाट ५० टन आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ । राहत सामग्री बोकेका दुईवटा ढुवानी विमान आज नेपाल आइपुगेको हो ।
राहत सामग्रीमा टेन्ट, कम्बल, स्लीपिङ ब्याग, खाद्य सामग्री तथा प्राथमिक उपचारका सामग्री रहेका छन्। साथै, ४ जना सुरुङ (टनेल) विशेषज्ञ पनि नेपाल आएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)