सम्बन्ध विच्छेद प्रमाणपत्रका लागि १० हजार घुस लिएका वडा सचिव अख्तियारको फन्दामा
arthadabali.com · Mon Jul 27 12:51:33 GMT 2026

काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा झापाका एक वडा सचिवलाई पक्राउ गरेको छ।
आयोगका अनुसार झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका–१ मा कार्यरत वडा सचिव अजयकुमार साह घुससहित पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)