भिसा कीर्ते गरी बेचेको आरोपमा अध्यागमनका तत्कालीन अपरेटर सहित दुई जनामाथि मुद्दा
setopati.com · Mon Jul 27 12:51:17 GMT 2026

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यागमन सूचना प्रणालीको दुरूपयोग गरी लक्जेम्बर्गका नागरिकको भिसा कीर्ते गरेर अमेरिकी नागरिकको नाममा बनाइदिएको आरोपमा दुई जनाविरूद्ध मुद्दा दायर गरेको छ।
अख्तियारले अध्यागमन विभागको गैरपर्यटक शाखाका तत्कालीन कम्प्युटर अपरेटर (वरिष्ठ अध्यागमन सहायक) राजिव महतो र अमेरिकी नागरिक डिन जे रोबिन्सन विरूद्ध सोमबार विशेष अदालत मुद्दा दायर गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)