सुनसरी घटनामा सरकार आत्मआलोचना गर्दै स्थिति सम्हाल्न लाग्नुपर्छ- विश्वप्रकाश शर्मा
setopati.com · Mon Jul 27 12:49:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सुनसरी घटनामा सरकार आत्मआलोचना गरेर स्थिति सम्हाल्न लाग्नुपर्ने बताएका छन्।
एक सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश जारी गर्दै शर्माले भनेका छन्, ‘कसैको जीवन नगुम्ने अवस्था बनाउनलाई परिपक्क हस्तक्षेप पुगेन। सरकारले त्यसमा गहिरो आत्मसाथ गरेर, आत्मआलोचना गरेर स्थिति सम्हाल्न लाग्नुपर्छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)