नामिबियाले नेपाललाई दियो २१२ रनको लक्ष्य
nepalpress.com · Mon Jul 27 12:57:56 GMT 2026
काठमाडौं। आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ।
नेदरल्यान्ड्सको युट्रेच्टमा जारी खेलमा नामिबियाले नेपालसामु २१२ रनको लक्ष्य प्रस्तुत गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)