कोशी प्रदेश प्रमुख बने डीआईजी खनाल
annapurnapost.com · Mon Jul 27 12:52:46 GMT 2026

काठमाडौं : गृह मन्त्रालयले सुनसरीमा भएको घटनालाई लिएर कोशी प्रदेशका डीआईजी विनोद घिमिरेलाई फिर्ता बोलाएको छ। गृहले घिमिरेको ठाउँमा प्रहरी प्रधान कार्यालयमा कार्यरत डीआईजी शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाएको हो।
त्यस्तै सुनसरीका एसपी केशव थेवेलाई फ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल खटाइएको छ भने थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत एसपी पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)