त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल
ratopati.com · Mon Jul 27 13:03:23 GMT 2026

काठमाडौँ । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले साेमबार केन्द्रीय इतिहास विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीसँग छलफल गरेको छ।
सभापति पुजा चौधरीले त्रिभुवन विश्वविद्यालयको महत्व र इतिहासबारे धारणा राखेका छन्। बैठकमा प्रा.डा. राजकुमार पोखरेल, डा. नीरञ्जन ओझा, डा.विष्णु खनालसँग छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)