उदयपुरमा दुई महिनामा लागु औषध कारोबार गर्ने २७ जना पक्राउ
newsofnepal.com · Mon Jul 27 13:01:05 GMT 2026

उदयपुर ।
उदयपुरमा गत जेष्ठ र असारसमेतको दुई महिनाको अवधिमा उदयपुर प्रहरीले लागु औषध ओसार पसार तथा सेवन गर्ने २७ जनालाई पक्राउ गरेर कानुनी कारबाही गरिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)