सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
ratopati.com · Mon Jul 27 13:08:15 GMT 2026

काठमाडाैँ। बन्द रहेको सार्वजनिक पुस्तकालय पुनः खोल्न र सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय पुनः खोल्न माग गर्दै नेविसंघ पुस्तकालय बचाउ अभियाले सोमबार प्रदर्शन गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)